आज दशै हो भन्छन, छैन राता टिका र पहैला जमरा
दुखी छ यो मन, उराठलाग्दो भुमीमा बगाउुनु परेकोछ पसिना
रातो टिकाले रङिनी नीधार पोतीयको छ बालुवा र पशिनाले
रमाइलो हेर्ने आँखा भिजेका छन आसुँका थोपाहरुले ,
आशिर्बाद सुन्ने कानहरुले सुनेका छन गाली र श्राप
तेसैले त यो मन रोइरहेको ,
तैपनी आज दसैं हो, मेरो लागि दशा भयपनी
हिन्दूहरु को महान चाड दशै हार्दिक हार्दिक मंगलमय शुभकामना बिदेशी भुमी बाट यो अभागी पर्देशी को ,,,,,,,,,,,,