Tuesday, September 22, 2009

प्रदेशी को दशै

आज दशै हो भन्छन, छैन राता टिका र पहैला जमरा

दुखी छ यो मन, उराठलाग्दो भुमीमा बगाउुनु परेकोछ पसिना

रातो टिकाले रङिनी नीधार पोतीयको छ बालुवा र पशिनाले

रमाइलो हेर्ने आँखा भिजेका छन आसुँका थोपाहरुले ,

आशिर्बाद सुन्ने कानहरुले सुनेका छन गाली र श्राप

तेसैले त यो मन रोइरहेको ,

तैपनी आज दसैं हो, मेरो लागि दशा भयपनी

हिन्दूहरु को महान चाड दशै हार्दिक हार्दिक मंगलमय शुभकामना बिदेशी भुमी बाट यो अभागी पर्देशी को ,,,,,,,,,,,,